ट्रकको ‘ब्रेक फेल’ भई सवारी साधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरि नगरपालिका, दूरसञ्चार चोकस्थित मूल सडकमा नागढुङ्गाबाट कलङ्कीतर्फ जाँदै गरेको ट्रकको ‘ब्रेक फेल’ भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा आज दुई जनाको ज्यान गएको छ । ना ३ ख ९७७३ नं को सो ट्रकले अनियन्त्रित भई मिनीट्रक, ट्याक्सी, कार र दुई स्कुटरमा ठक्कर दिँदा मिनीट्रकका चालक झापा अनारमनि बस्ने ३७ वर्षीय डम्बर पोखरेल उपचारका … Continue reading ट्रकको ‘ब्रेक फेल’ भई सवारी साधनलाई ठक्कर दिँदा दुई जनाको मृत्यु